काठमाडौं, ९ असोज । पछिल्लो २४ घण्टामा देशभर १३१३ जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना परिक्षणमा थप १ हजार ३१३ जनाम संक्रमण् देखिएको हो। योसँगै संक्रमितको कूल संख्या ७० ...