काठमाडौं, ५ असार । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को कार्यशैलीलाई लिएर राजनीतिक, संवैधानिक र कूटनीतिक वृत्तमा बहस तीव्र बनेको छ। संसद्मा देखिएको व्यवहारदेखि संवैधानिक आयोगका पदाधिकारीसँगको सम्बन्ध र विदेशी कूटनीतिज्ञसँग जोडिएका घटनासम्मका विषयले सरकारको कार्यशैलीमाथि प्रश्न उठ्न थालेका छन्। वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय ...