खाँदबारी, १३ माघ । सङ्खुवासभाको खाँदबारीमा प्रदेश नम्बर १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सदरमुकाम खाँदबारीमा माघ १८ देखि २१ गतेसम्म प्रदेश नम्बर १ स्तरीय तेस्रो रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक सूर्य आवसीय माध्यमिक विद्यालयले ...