काठमाडौँ, २ चैत । १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बुधकार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटेको थिएन । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद ...