काठमाडौं,३ वैशाख । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्यापिड टेष्ट विधिबाट कोभिड–१९ को परीक्षण गर्दा (ब्लक ए) मा बस्ने सबैजनाको नतिजा नेगेटिभ आएको छ। अपार्टमेन्टमा बस्ने दुईजनामा हिजो, २ वैशाखमा कोभिड–१९ पुष्टि भएपछि त्यहाँ बस्ने सबैजनामा परीक्षण गर्ने योजना बमोजिम आजबाट र्यापिड टेष्ट शुरू गरिएको ...