काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा नेकपाका नेता अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । निर्वाचित भएसँगै सापकोटाले लोकतन्त्रको मुल्य, मान्यता र आदर्शलाई कायम राख्दै निष्पक्ष, सन्तुलित र तटस्थ भुमिका निभाउदै संसदको गरिमा कायम राख्ने प्रतिवद्धता गरेका छन् । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले सभामुखबाट सोही ...