काठमाडौँ, २८ माघ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताएकी छन् । शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले पार्टीका पूर्वअध्यक्ष एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण ...