काठमाडौँ, सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । लगातार संक्रमितको संख्या बढेपछि सरकारले रणनीति बनाउने भएको हो । शुक्रबारमात्र नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको छ। सिहंदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको ...