काठमाडौं, १ असार । प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।ओलीले विभिन्न व्यक्तिले आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएसँगै साइबर ब्युरोले ६१ वर्षीय प्रद्युम्त श्रेष्ठलाई पक्राउ गरेको हो।ब्युरोका सूचना अधिकारी दिलीप कुमार गिरीका अनुसार काठमाडौँको ...