काठमाडैं, २५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन जस्तै समापन समारोह पनि भव्य भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले दिउँसो सवा २ बजे विजेता खेलाडीलाई ...