काठमाडौँ, १६ माघ । तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया इल्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेकी छिन् । अनौपचारिक भ्रमण सकेर उनी आइतबार अपरान्ह दिल्ली फर्केकी छन् । आइतबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ...