सिन्धुपाल्चोक, १८ माघ । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ । जुगल गाउँपालिका–२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन् । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मंगलबार पुर्जा वितरण गरे । विसं २०७७ साउन ३० ...