पाल्पा, ८ फागुन । सिजी सिमेन्ट उद्योगका कर्मचारीले दादागिरि देखाएको र जथावाबी फोहर गरेको आरोपमा स्थानीय बासीले पाल्पाको सीजी सिमेन्ट उद्योगमा चारदिनसम्म तालावन्दी लगाए । तालावन्दी गएराति १ बजेदेखि खोलिएको छ । पाल्पाको रैनादेवी छहरा २ सोमादी सर्देवामा सिजी सिमेन्ट उद्योग रहेको छ । ...