काठमाडौं, २४ वैशाख। सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हटाउन थालेको प्रक्रिया र बस्ती खाली गर्न जारी गरिएका सूचनाविरुद्ध भूमिहीन तथा सुकुम्बासीहरूले कडा प्रतिवाद जनाएका छन्। वन कार्यालय र स्थानीय प्रशासनले विभिन्न क्षेत्रमा बस्ती हटाउन थालेपछि आक्रोशित बनेका उनीहरूले बुटवलमा आज प्रदर्शनका क्रममा जबर्जस्ती डोजर चलाइए ...