काठमाडौं, ४ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनलाइन तथा सामाजिक सञ्जालमा जथाभाबी बोल्नेलाई कारबाहीको व्यवस्था गर्न माग गरेका छन् ।प्रतिनिधिसभामा विनियोजन विधेयकमा गृह मन्त्रालयको विनियोजनमाथि छलफलमा प्रष्टीकरण माग गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।गृहमन्त्री सुधन गुरुङले दिएको जवाफमा प्रष्टीकरण माग गर्दै ...