धनुषा, २७ पुस । मिथिला नगरपालिकाको औरही खोलामा भइरहेको अवैध बालुवा, गिट्टी उत्खननको विरोध गर्ने युवा अभियन्ता (ओमप्रकाश) भनिने दिलिपकुमार महतोको निर्ममतापूर्वक हत्या गरी घटनालाई दुर्घटनाको रुप दिन टिप्परले किचिएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै हत्या ...