गोरखा, ३० चैत । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देश बदल्न अब एजेण्डा बदल्नुपर्ने बेला आएको बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आयोजित ४४औँ शिक्षक दिवस कार्यक्रमको उद्घाटन समारोहमा उनले साँच्चै राजनीतिक दलहरूले देश बदल्ने हो भने सबैले ...