सुर्खेत, शहरी विकास मन्त्री रामकुमारी झाँक्री सहित नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको टोली शुक्रबार राउटे बस्तीमा पुगेको थीयो । टोलि शुक्रवार सुर्खेतको सिम्ता गाउँपालिका-४ कालिखोला पटौकामा भेरी नदिको किनारमा बस्दै आएका राउटे बस्तीमा पुगेको थीयो । मन्त्री झाक्रीले राउटे युवती संग मीत लगाउन र ...