काठमाडौँ, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले होटल व्यवसायमा देखिएका नीतिगत समस्या सरकारले समाधान गर्ने बताएकी छन् । नेपाली होटल व्यवसायी संघले आज होटल व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ दिन आयोजित कार्यक्रममा उनले होटल व्यवसायका क्रममा देखिएका ...