काठमाडौँ, २४ फागुन । आज सेयर बजार कारोबार बन्द हुने भएको छ । सरकारले आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयर बजारको कारोबार बन्द हुने भएको हो । अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजे मात्र खुल्ने छ । यस अघि मंगलबार नेप्से सूचक ...