खोटाङ, १४ फागुन । सोल्मा स्पोर्ट्स क्लब सोल्माले आयोजना गरेको ‘जिल्लाव्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले चुमेको छ । सोल्मास्थित आयोजक सोल्मा स्पोर्ट्स क्लबको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा सोही नगरपालिकाको वडा नम्बर ११ खार्मीलाई ट्राइब्रेकरमा हराउँदै नेर्पाले उपाधि चुमेको ...