काठमाडौं, ३० मंसिर । स्थिर सरकार गठनपछि प्रत्यक्ष वैदेशिक लगानी प्रतिशत उकालो लागेको तथ्यांकले दर्शाउछ । गत आर्थिक वर्षको यही अवधिको ५ महिनामा २४ अर्ब ९९ करोड रहेकोमा चालु आर्थिक वर्षको ५ महिना यताको प्रत्यक्ष वैदेशिक लगानी ३३ अर्व ६५ करोड पुगेको छ । प्रत्यक्ष ...