कावासोती, २७ जेठ । नवलपुर (नवलपरासी बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मंगलबार अपराह्न वर्षासहित आएको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उडेका छन् ...