जानकी, २ वैशाख । आर्थिक मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरूले गुनासो गरेका छन् । होटेल व्यवसायी संद्द बाँकेका अध्यक्ष रंगबहादुर खड्काले प्रवल सम्भावना रहेको व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको बताए । उनका अनुसार व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो ...