काठमाडौं, २५ फागुन । बाराका पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपीलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत बाराले जन्मकैदको फैसला समेत सुनाएका फरार प्रतिवादी महागढीमाई नगरपालिका निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारा प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। उनलाई ...