काठमाडौं, २७ भदौ । भारतमा कोरोना भाइरसका संक्रमित एकैदिन अहिलेसम्मकै बढी थपिएका छन् । दैनिक रेकर्ड तोडिँदै जाँदा शुक्रबार ९७ हजार ६५४ जना थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बिहीबार ९६ हजार ७६० जना संक्रमित थपिएका थिए । बुधबार ९५ हजार ...