काठमाडौं, १९ माघ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित सङ्ख्या दुई हजार पाँच सयभन्दा तल झरेको छ ।पछिल्लो २४ घण्टामा दुई सय ६४ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ८९ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ...