काठमाडौं, २५ भदौ । बिहीबार काठमाडौं उपत्यकाम ५७२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९५ , ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ। यो सहित उपत्यकामा कोराा संक्रमितको संख्या १० हजार १२ पुगेको छ। काठमाडौंमा ८ हजार १ ...