काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरस (कोभिड–१९_का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार मुलुकभर कोरोनाका ११२० ...