काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई सय ३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७७ जना र चार हजार नौ सय ९७ जनाको एन्टिजेन परीक्षण ...