काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन भनेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको उमेर समुहका मानिसहरुलाई घरबाहिर ननिस्कन आग्रह गर्नुभएको हो । यस्तै मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका ...