काठमाडौं, ३० चैत । विश्वभर महामारीको रुप फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १७ लाख ७९ हजार १ सय १५ पुगेको छ । बितेको २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमित थपिए भने ६ हजार ८३ जनाको मृत्यु भएको छ । अब कोरोनाको संक्रमणबाट ...