काठमाडौं, ७ असार । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ८३ जनाको आरटीरपीसीआर विधिबाट परीक्षण गर्दा एक हजार पाँच सय ८४ जनामा र चार हजार तीन सय २१ जनाको एन्टिजेनमार्फत परीक्षण ...