ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट निको भए पनि पछि मृत्यु हुन सक्ने नयाँ रिसर्चको डरलाग्दो खुलासा


एबीसी / संवाददाता
११ बैशाख २०७८, शनिबार   १० : ४४   बजे

काठमाडौँ, ११ बैशाख ।   कोरोनाभाइरस (कोभिड १९) ठिक भइसकेको व्यक्तिहरुको पनि ६ महिनाभित्र मृत्यु हुनसक्ने सम्भावना बढी रहने एक अनुसन्धानमा फेला परेको छ । भारतीय मिडिया लाइभहिन्दुस्तान डटकममा प्रकाशित एक समाचारअनुसार यसमा ती व्यक्तिहरु पनि पर्छन् जसले कोरोना संक्रमणका कारण अस्पतालमा नै चाहिँ भर्ना हुनु परेको छैन । खुलासा कोभिड १९ बारे अहिलेसम्म गरिएका अध्ययनमध्ये सबैभन्दा बृहत अध्ययनमा गरिएको हो ।नेचर नामको पत्रिकामा बिहीबार प्रकाशित एक रिसर्चका अध्ययनकर्ताहरुका अनुसार अहिले विश्वभर यस्तो समस्या देखिन थालेको छ । अमेरिकाको वासिङटन विश्वविद्यालयमा स्कुल अफ मेडिसिनका अध्ययनकर्ताहरुले कोभिड १९ सम्बन्धी विभिन्न रिसर्च गर्दा यो पत्ता लगाएका हुन् । समाचारअनुसार कोरोना ठिक भइसकेको व्यक्तिमा सासप्रश्वासमा समस्या, अनियमित मुटुको धड्कन, मानसिक स्वास्थ्यको समस्या तथा कपाल झर्ने समस्या देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group