ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि


एबीसी न्यूज
११ असार २०८३, बिहिबार   ११ : ४१   बजे

काठमाडौं, ११ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन प्रतिनिधिहरु धमाधम घर फर्कन थालेका छन् । केन्द्रीय सदस्यको लागि मतदान गरेलगत्तै प्रतिनिधिहरु फर्किन थालेका हुन् ।

मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि थप दुई दिन लम्बिएपछि प्रतिनिधिहरू घर फर्कन लागेका हुन् ।बुधबार मध्यरातिदेखि ९९ जना केन्द्रीय सदस्यको लागि मतदान जारी छ । बिहीबार दिउँसोसम्म केन्द्रीय सदस्यको लागि मतदान जारी हुने देखिएको छ ।सभापति र केन्द्रीय सदस्यको निर्वाचन भएपछि मात्रै थप पदाधिकारीको लागि दोस्रो चरणमा मतदान गर्ने विधानको व्यवस्था छ ।दोस्रो चरणको मतदानको लागि प्रतीक्षा नगरी प्रतिनिधिहरु घर फर्कन लागेका हुन् ।

गण्डकीबाट आएका एक प्रतिनिधिले भने, ‘ पदाधिकारीको चुनाव जे सुकै होस् । म फर्कन लागे ।’मंगलबारबाट महाधिवेशन लम्बिए लगत्तै प्रतिनिधिहरु घर फर्कन लागेका थिए । भूगोलबाट केन्द्रीय सदस्यमा उठेका एक उम्मेद्वारको अनुसार ५० प्रतिशत बढी प्रतिनिधिले चितवन छोडिसकेका छन् ।निर्वाचन आयोगले प्रतिनिधिको यकिन तथ्याङ्क बाहिर ल्याएको छैन । आयोगका अनुसार ४१ सय हाराहारी प्रतिनिधि रहेका छन् ।निर्वाचन आयोगले पदाधिकारीको लागि हुने मतदानको कार्यतालिका हालसम्म सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group