ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय क्रिकेट – सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश


एबीसी / संवाददाता
१७ मंसिर २०७८, शुक्रबार   ४ : १३   बजे

काठमाडौं । सुदुरपश्चिम प्रदेश वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बागमती प्रदेशले ८ विकेटले पराजित गर्दै सुदुरपश्चिम फाइनलमा प्रवेश गरेको हो । अब सुदुरपश्चिमले आईतबार हुने फाइनलमा लुम्बिनी प्रदेशको सामना गर्नेछ । लुम्बिनी भने यसअघि नै ६ मध्ये ५ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको थियो ।

सुदुरपश्चिमले ६ मध्ये ४ खेल जित्दै फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशमा चाहिएको ९६ रनको लक्ष्य सुदुरपश्चिमले ३२ दशमलब १ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ र राहुल भण्डारीले अविजित रनको योगदान गरे । बागमतीका गौतम केसी र प्रतिश जिसीले एक–एक विकेट हात पारे । यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको बागमतीले ३० दशमलब १ ओभरमा अलआउट हुदै ९५ रन जोडेको थियो । बागमतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन जोडे । क्रिस कार्कीले १७ रनको योगदान गरे । बागमती प्रदेशलाई सस्तैमा समेट्न सुदुरपश्चिमका हेमन्त धामीले सर्वाधिक ५ विकेट हात पारे । हेमन्तले १० ओभर बलिङ गर्दै केवल १९ रन खर्चिए । उनले ५ मेडल ओभर फालेका थिए । शेर मल्लले ४ विकेट हात पारे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group