ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मी मालीकामा आगलागि, घर जलेर दृष्टिविहिन दम्पत्ती घरवार विहिन


sharan sharan
२९ पुस २०७४, शनिबार   २ : ४२   बजे

पुस २९, गुल्मी । गुल्मीमा आगलागिबाट एक घर जलेर नष्ट भएको छ । मालिका गाउँपालिका वार्ड नम्बर २ दर्लिङ उनाम निवासी चन्द्र बहादुर श्रीसको घरमा बिहान ८ बजे आगलागि भएको हो । विद्युत सर्ट भई लागेको आगोबाट घरमा रहेका अन्नपात, खाद्यान्न तथा गरगहना जलेर नष्ट भएका छन् । आगलागिबाट करिब ५ लाख बराबरको क्षति भएको जनजागरण प्राथमिक विद्यालयका प्रध्यानाध्यापक युवराज बोहोराले जानकारी दिए । श्रीस आफैमा दृष्टिविहिन हुन् । उनकी श्रीमती मनिषा श्रीसको पनि एक हात छैन । घटनास्थलको बारेमा पौँदि अमराई प्रहरी चौकिलाई जानकारी गराएपनि घटनास्थलमा प्रहरी अझैसम्म पनि पुग्न सकेको छैन । प्रहरी घटनास्थलमा नपुगेकोले बृस्तृत विवरण आउन भने बाँकि छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुख अर्याल स्वास्थ्य परीक्षणपछि निवास फर्किए

संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Eastern Nepal’s Highland Forests Emerge as New Birdwatching Hotspot

Yatri Launches Nepal’s First Locally Designed And Manufactured Electric Scooter

Washington Post Ordered to Reinstate Columnist Karen Attiah

Russia Accuses Ukraine of Operating a ‘Concentration Camp’

Canada Threatens to Curtail Electricity Exports to U.S. Amid Trade Dispute

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu