ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक समृद्धिका बाधक राजनितिक भ्रष्टाचार : उपमहासचिव भुसाल


sharan sharan
२९ पुस २०७४, शनिबार   ९ : १७   बजे

बुटवल, २९पुस । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले मुलुकको समृद्धिका लागि राजनीतिक भ्रष्टाचार अन्त्य हुनुपर्ने बताउनु भएको छ ।

रुपन्देही उद्योग संघको ३९ औ साधारणसभाको तथा २० औं अधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उपमहासचिव भुसालले राजनीतिमा भ्रष्टाचार मौलाएका कारण मुलुकले गति लिन नसकेको दाबी गर्नुभयो ।

उहांले भ्रष्टाचारको अन्त्य, स्थिर सरकार र आर्थिक समृद्धिका लागि बाम गठबन्धन बनाउनु परेको बताउनुभयो । समृद्धिको एउटा मात्र बाटो उद्योग भएको भन्दै भुसालले बाम गठबन्धनले समृद्धिका लागि उद्योग राजनीति गर्नुपर्ने बताउनुभयो ।

राजनीतिमा रहेको भ्रष्टाचारको अन्त्य नभएसम्म कर्मचारीतन्त्र भित्रको भ्रष्ट्राचारको अन्त्य नहुने भन्दै भुसालले दलका नेताहरुले आफूबाटै यसको सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । अख्तियार, न्यायालय जस्ता निकायमा समेत दलीय आधारमा नियुक्ती हुँदा राजनीतिक भ्रष्ट्राचारको अन्त्य हुन नसकेको र त्यसरी गरिएका नियुक्तीहरुमा राजनीतिक सौदाबाजी हुने गरेको भुसालले आरोप लगाउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले उद्योगमैत्री नीतिको अभावमा मुलुकका उद्योगधन्धाहरु संकटमा परेको र उत्पादन बढाउन नसकेको उल्लेख गर्दै उद्योग धन्धाहरुलाई राज्यको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

रुपन्देही उद्योगसंघका अध्यक्ष दिनेशराज रेग्मीले उद्यमशिलताको बिकास गर्न उद्योग संघले बिभिन्न कार्य गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेशसभाका सदस्यहरु भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, डा. कृष्ण न्यौपाने र तुलसी चौधरीले बाम गठबन्धनको साझा घोषणापत्रले समेटेका मुद्दालाई कार्यान्वयन गर्न सके मात्रै मुलुक समृद्धिको युगमा प्रवेश गर्ने उल्लेख गरेका थिए ।

अधिवेशनले आगामी कार्यकालकालागि नयां नेतृत्व चयन गर्नेछ । नयां नेतृत्वकालागि वर्तमान बरिष्ठ उपाध्यक्ष गणेश अधिकारी र सल्लाहकार सुनिल श्रेष्ठ प्यानल सहित प्रतिस्पर्धा गरिरहेकाछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group