ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाले अमेरिकामा मिसाइल आक्रमण गर्ने त्रास फैलियो


admin
३० पुस २०७४, आइतबार   ३ : ०२   बजे

काठमाडौं, ३० पुस । अमेरिकाको हवाई राज्यमा मिसाइल आक्रमण हुन लागेको भन्दै सचेत गराउन सूचना पठाउने स्वीच गल्तीले थिच्दा सर्वसाधारणमा त्रास फैलिएको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान मिसाइल आक्रमण हुन सक्ने संकेत पाएपछि नागरिकलाई सचेत गराउने जिम्मासहित एक कर्मचारीले गल्तीबस स्वीच थिच्दा मिसाइल आक्रमण हुन लागेको सूचना सर्वसाधारणको मोवाइलमा गयो ।

सर्वसाधारणको मोवाइलमा ब्यालेस्टिक मिसाइलको खतरा हवाईमा बढेकाले तत्काल सुरक्षित स्थानको खोजी गर्न र यो झुठ होइन भन्ने सूचना गयो । तर त्यसको केही समयपछि गल्तीबस मिसाइल अलर्ट स्वीच थिच्दा सूचना गएको भन्दै माफी मागिएको थियो ।

हवाईका गभर्नर डेविड इगीले माफी माग्दै कर्मचारीको गल्तीका कारण गलत सूचना गएको बताए । सरकारले घटनाको पूर्ण छानबिन हुने बताएको छ । उत्तर कोरियाबाट हवाईमा मिसाइल आक्रमण हुन सक्ने खतरा रहेको भन्दै नागरिकलाई सचेत बनाउनका लागि सूचना प्रणाली राखिएको छ ।

मिसाइल आक्रमणको खतरा हुने बित्तिकै सूचना केन्द्रमा रहेका कर्मचारीले स्वीच थिच्ने छन् र लगतै राज्यका बासिन्दाको मोवाइलमा चेतावनीसहितको सूचना पुग्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group