ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को मुकाम : कतै खुसी कतै गम्


sharan sharan
३ माघ २०७४, बुधबार   १० : ३१   बजे

माघ ३, बुटवल ।
प्रदेश नम्वर ५ को अस्थायी मुकाम बुटवल तोक्ने सरकारको निर्णयबाट दाङमा आन्दोलन चर्किएको छ भने बुटवलवासीले स्वागत गरेका छन् ।
सरकारको निर्णयसंगै बुटवलबासीले घरघरमा दिप प्रज्वलन गरेका छन् । बुटवलमा क्रियाशिल बिभिन्न संघसंस्थाहरुले चोकहरुमा दिप प्रज्वलन गरि सरकारी निर्णयको स्वागत गरेकाछन् । उनीहरुले सरकारी निर्णय लगत्तै बुटवलको पुष्पलाल चोकमा ¥याली समेत निकालेका थिए ।
सरकारी निर्णयको स्वागत गर्दै पश्चिम नेपाल यातायात ब्यवसायी संघका अध्यक्ष दधिराम खरेलले बुटवललाई अस्थायी मुकाम तोक्न भूमिका खेल्ने सबै दलका नेताहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष उज्वल कसजुले सरकारी निर्णयले बुटवललाई आर्थिक समृद्धिको अगुवायी गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।
अस्थायी राजधानी तोकेकोमा रुपन्देहीका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सरकारलाई कृतज्ञता दिनुभएको छ । उहा“ले एबीसी न्युजसंग कुरा गर्दै अब बुटवललाई नै स्थायी मुकाम बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सरकारी निर्णयको स्वागत गर्दै बुटवल उप महानगरपालिकाका प्रमुख शिव सुवेदीले आजै एक विज्ञप्ती जारी गर्दै बुटवलाई अव स्थायी राजधानी बनाउन सवै दलहरु लाग्नुपर्ने बताउनुभएको छ । उपमहानगर प्रमुख सुबेदीले बिज्ञप्ती मार्फत नगरबासीलाई दिपावली गर्न आह्वान समेत गर्नुभएको थियो । उता जनभावना बिपरित प्रदेश मुकाम तोकिएको भन्दै दाङमा भने बुधबार देखि नै अनिश्चितकालीन आम हड्ताल सुरु भएको छ । आन्दोलनमा उत्रीएका स्थानीयबासीले सरकारी निर्णय नसच्याय सम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टीकापुर घटनाको स्मरण गर्दै विकास र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gauff and Fils Claim Cincinnati Tennis Titles Ahead of US Open

Mohamed Salah Scores Twice in First Trabzonspor Start, Despite Two Disallowed Goals

Dave Marsh, Pioneering Rock Critic, Shaped Generations of Music Journalism

Pakistan Army Chief Munir Visits Iran Amidst Stalled US-Iran Negotiations

Ceferin Declines FIFA Presidential Bid, Urges Infantino to Resign

टीकापुर घटनाको स्मरण गर्दै विकास र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu