ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहयोगको अपिल


admin
१६ माघ २०७४, मंगलबार   ५ : ४१   बजे

लुम्बिनी १६ माघ । गास,बास,स्वास्थ्यशिक्षालाई राज्यले मौलिकहको रुपमा ब्याख्या गरिरहेको बेला रुपन्देहीमा एक मृगौला पीडित नाबालकलाई उपचार खर्च जुटाउन समस्या भएको छ ।

DCIM100MEDIA

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ निवासी अब्दुल मोईदको डेढ बर्षीय छोरा सादिक मुसलमानको दब्रे मृगौला काम गर्न छोडेको मेडिकल कालेज भैरहवाले प्रमाणित गरेपछि आर्थिक आभावमा निज नाबालकलाई उपचार खर्च जुटाउन समस्या भएको हो ।

गरीबीका कारण नाती सादिकको मृगौला प्रत्यारोपण गराउन नसक्दा बाध्य भई घर फर्काउनु परेको मृगौला पीडितका हजुरबा अब्दुलसलाम मुसलमानले जानकारी गराए ।

उनले पैसाकै कारण दुधे बालक सादिकको मृगौला प्रत्यारोपण हुन नसक्दा रित्तो घर फर्काए पछि स्वास्थ्य उपचार बाट भएको बखत सहयोगका लागि राज्य तथा सरोकारवाला सँग आग्रह समेत गरेका छन ।

मृगौला पीडित बालकलाई आफनो संस्थाको सहयोगमा युनिर्भसल मेडिकल क«ालेज भैरहवामा अल्टासाउण्ड गराउदा दाँया मृगौला खराब भएको थाहा पाई पैसा नहुदा सरकारी तथा गैह्रसरकारी संघ सस्था सँग मानवीय सहयोग गर्नुपर्ने ह्युमन वेलफेयर सामाजिक संस्थाका अध्यक्ष साहिद मुसलमानको भनाई छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका स्थित स्वास्थ्य बिभाग प्रमुख बुधनाथ बरईले वडा कार्यालयको सिफारिस मेडिकल रिर्पोटको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत निःशुल्क डाईनोशिस र एकलाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउनुका साथै नेपाल सरकार द्वारा मान्यता प्राप्त स्वास्थ्य संस्था मार्फत मृगौला प्रत्यारोपण हुने जानकारी गराए ।

यद्यपि निज मृगौला पीडित बालकको सिफारिसका लागि आफू सम्बन्धित निकायमा गर्न तयार रहेको लुसाँनपा वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद मुसलमानको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group