ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दौरासुरुवाल र साडीचोलो विनाका मर्यादापालक


एबीसी न्यूज
२१ माघ २०७४, आइतबार   १ : २१   बजे

जनकपुर,२१ माघ।  सधैं सफा र चिटिक्क परेर संसद परिसरमा खटिने मर्यादापालकहरुलाई सभाको सुरक्षा मात्र होइन, शोभाका रुपमा समेत लिइन्छ ।
नेपालको संसदीय अभ्यासमा पुरुषले सेतो दौरासुरुवालमाथि कालो कोट र भादगाउँले टोपी लगाउँछन् भने महिला मर्यादापालकले रातो पारी भएको सेतो सारीमा कालो कोट लगाउँछन् ।

आज चार ओटा प्रदेशमा भएका बैठक मध्य प्रदेशसभा २ को पहिलो बैठक स्थलमा फरक दृश्य रहेको छ । पुरुष मर्यादापालकहरु कोही स्वीटर लगाएका छन् त कोही ज्याकेटमा छन् । महिलाहरु भने कुर्था सुरुवालमा छन् । त्यहाँ कुनै एकरुपता छैन । मर्यादापालक हुन् कि अरु नै कोही हुन् भनेर छुट्टाउन मुस्किल रहेको छ । ‘मर्यादापालक प्रदेश २ जनकपुरधाम’ लेखिएको ब्याच दिएको ब्याचको आधारमा उनिहरु मर्यादापालक हुन भन्न सकिन्छ ।
नयाँ संविधानअनुसार सात प्रदेशमा प्रदेशसभा गठन गरेर त्यसको प्रारम्भिक अभ्यास सुरु हुँदैछ । प्रदेश २ ले पहिलो बैठकअघि नै सर्बदलीय बैठकबाट मर्यादापालकको दौरा सुरुवाल अस्वीकार गर्दा यो अवस्था आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

द्वन्द्वपीडितको रिटमा सर्वोच्चको अग्राधिकार, लिखित जवाफ आएको सात दिनभित्र अन्तिम सुनुवाइ

बालेनलाई गगनको चेतावनी : ‘कानुनलाई टुल बनाएर शासन गरे आफैं खनिएको खाल्डोमा पर्नुहुन्छ’

सम्बन्धित

ग्यास अभावदेखि संसद्को तनावसम्म : वर्षमान पुनले सरकारमाथि उठाए गम्भीर प्रश्न

५० लाख भुक्तानी नदिएको आरोपमा जनकपुर रिफाइनरीका सञ्चालकसहित चारजनाविरुद्ध ठगी मुद्दा

खोर भरिएपछि चितवनबाट पर्सा पठाइयो नियन्त्रणमा लिइएको बाघ

भदौ ९ देखि नाडा अटो शो, ५३ ब्रान्डका गाडी र नयाँ प्रविधि एउटै छानामुनि

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटरको दबदबा, ६ दिनमै ३०० भन्दा बढी गाडी बुकिङ

सहसचिव मदन दहाललाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu