ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डान्स गर्न नमानेपछि अभिनेत्रीको गोली हानी हत्या


एबीसी न्यूज
२३ माघ २०७४, मंगलबार   १ : २४   बजे

इस्लामाबाद , २३ माघ । पाकिस्तानकी चर्चित अभिनेत्री तथा गायिका सुमबुल खानको हत्या भएको छ। धनीहरूको पार्टीमा डान्स गर्न अस्वीकार गरेपछि उनको गोली हानेर हत्या भएको हो।

यो घटना पाकिस्तानको मर्दन शहरमा भएको थियो। बेलायतबाट प्रकाशित हुने इन्डिपेन्डेन्ट पत्रिकाले पाकिस्तानको स्थानीय पाकिस्तान एक्सप्रेस ट्रिब्युन पत्रिकालाई उद्धृत गर्दै यसको जानकारी दिएको हो। सुमबुललाई एक प्राइभेट पार्टीमा आफ्नो प्रस्तुति देखाउन निम्तो गरिएको थियो। तर, उनले प्रस्ताव अस्वीकार गरेपछि घरमा छिरेर उनको हत्या गरिएको हो।

यसरी भयोको थियो घटना

२५ वर्षीय सुमबुलले गत शनिबार पार्टीमा डान्स गर्न अस्वीकार गरेपछि केही व्यक्ति उनलाई घरबाटै उठाएर लैजान आएका थिए। त्यस क्रममा उनले भाग्ने प्रयास गरेकी थिइन्। यति नै बेला उनलाई गोली हानिएको थियो। उनलाई धेरै गोली लागेको बताइएको छ। उनको घटनास्थलमै निधन भएको थियो।

प्रहरीले पक्राउ गरेको एक अभियुक्तको नाम नइम खट्टक बताइएको छ, जो पूर्व प्रहरी अधिकारी हुन्। बाँकी दुई जना घटनास्थलबाट भाग्न सफल भएका थिए। पुलिस अधिकारी सइद खानले भगौडाहरुको खोजी भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group