ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक अतिक्रमण गरी बनाइएका टहरा र सामान हटाउन शुरु


admin
२५ माघ २०७४, बिहिबार   ३ : ४४   बजे

भक्तपुर, २५ माघ । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गमा पर्ने सूर्यविनायक, जगाती चाक्कुखोला सडक अतिक्रमण गरी बनाइएका टहरा एवं सामान हटाउन शुरु गरेको छ ।

सूर्यविनायक, जगाती, चक्कुखोला सडकको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य शुरु गरेको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अरनिको राजमार्गमा पर्ने सूर्यविनायक–चक्कुखोला सडकको केन्द्रबाट २५÷२५ मिटरसम्मको दायाँबायाँका अतिक्रमित संरचना हटाउने कार्य शुरु गरेका छौँ, सूर्यविनायक नगरपालिकातर्फका संरचना हटाएर सडक फराकिलो पारेकाले आजबाट भक्तपुर नगरपालिकातर्फको अतिक्रमित संरचना हटाउन थालेका हौँ ।”

सडकको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक पटक सूचना प्रकाशित गरे पनि अटेर गरेकाले सडक डिभिजन कार्यालयले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकासँगको समन्वयमा कार्यालय आफैले त्यस्ता संरचना हटाउने कार्य शुरु गरेको उहाँले बताउनुभयो ।

स्थानीय बासिन्दाले सडक अतिक्रमण गरी टहरा निर्माण गर्ने, निर्माण सामग्री राखेर व्यापार गर्ने, पसल, वर्कसप, कारखाना बनाई व्यापार गर्न थालेपछि त्यस्ता संरचना हटाउन थालेको उहाँले बताउनुभयो ।

सडकमा स्थानीयवासीले निर्माण सामग्री, पुराना सवारी साधन पार्किङ, तरकारी खेती र नर्सरी राखेका छन् । अतिक्रमित संरचना हटाउने क्रममा सडक ऐन, २०३१ र जग्गा प्राप्ति ऐन, २०३४ जारी हुनुअघि निर्माण भएका पुराना घरलाई भने उचित क्षतिपूर्तिसहितको मुआब्जा दिएर सडक विस्तार आयोजना सञ्चालन गर्ने डिभिजन प्रमुख अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group