ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्ष यान निष्कृय


एबीसी न्यूज
१० माघ २०८०, बुधबार   ८ : ३६   बजे

काठमाडौ १० माघ । जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्षयान त्यहीँ निष्कृय भएको छ । मुन स्नाइपर मिसनमा चन्द्रमाको सतहमा शनिवार अवतरण भएको तीन घण्टापछि नै यो यानसँगको सम्पर्क विच्छेद भएको थियो । द स्मार्ट ल्याण्डर नामको अन्तरिक्षयान सौर्यऊर्जामा आएको समस्याका कारण बन्द भएको बीबीसीले जनाएको छ ।जापानको अन्तरिक्ष एजेन्सी जाक्साले भने सूर्यको किरण सही ठाउँमा पर्‍यो भने उनीहरूको चन्द्रमा ल्यान्डर फेरि सक्रिय हुन सक्नेमा आशावादी रहेको बताएको छ ।

यानमा रहेको सोलार प्यानलमा देखिएको खराबीका कारण यसको ब्याट्री चार्ज हुन नपाएको र सौर्यउर्जा पाएमा यसको ब्याट्री चार्ज भएर आफै स्वीच अन हुनसक्ने अपेक्षा रहेको जाक्साको भनाइ छ ।जापानी वैज्ञानिकहरूले ब्याट्री प्रणाली पूर्ण रूपमा असफल हुनुअघि नै यान बन्द गरिसकेका थिए । १२ प्रतिशत पावर बाँकी रहेको र पुनः शुरु गर्दा समस्या नआओस् भनेर स्वीच अफ गर्ने निर्णय गरेको वैज्ञानिकहरूले बताएका खबरमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

भेनेजुएला सरकारद्वारा मदुरोलाई बिर्सिएको विपक्षीको आरोप

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

दक्षिण कोरियाले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास ६ दिन छोट्यायो

इरानको चेतावनी : ‘अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुक अमेरिकाको हमलामा सहभागी मानिनेछ’

इरानको सैन्य भण्डार पुनःभर्न रुसले गोप्य मार्गबाट हतियार पठाउँदै

भारतमा ‘इनर्जी ड्रिंक’को लेबल हटाउने समयसीमा बढाउन उद्योगको माग अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu