ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै, झण्डै ४ सय ७० वटा हात्ती मारिए


एबीसी न्यूज
२४ माघ २०८०, बुधबार   ८ : ४२   बजे

काठमाडौ २४ माघ ।श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएको विज्ञहरुले बताएका छन् । श्रीलङ्कामा मानिसको घर वरपर नरिवल, आँप र केराको रुख हुने हुँदा जङ्गलबाट हात्ती बस्तीमा आएर धेरै दुस्ख दिने गरेको छ ।

घना जङ्गलभन्दा सयौँ मिटरको दूरीमा रहेको घर वरपर रहेका यस्ता फल हात्तीलाई मनपर्ने भएकाले बस्तीमा हात्ती पसेको विज्ञहरुले बताएका छन् । विशेषगरी श्रीलङ्काको कुरुनेगालामा मानव र हात्तीबीचको द्वन्द्व बढ्दो क्रममा रहेको बीबीसीले जनाएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार बितेका दुई वर्षमा श्रीलङ्कामा हात्तीको आक्रमणमा परेर झण्डै दुई सय जना मारिएका छन् भने झण्डै ४ सय ७० वटा हात्ती मारिएका छन् । औसतमा हेर्ने हो भने बर्सेनि हरेक दिन एकभन्दा बढी हात्ती मर्ने गरेको देखिएको छ ।पछिल्लो २ वर्षमा हरेक वर्ष ४०० भन्दा बढी हात्ती मरेका छन्। यही दरमा हात्ती मरिरहे श्रीलङ्कामा हात्तीको मृत्युदर ७० प्रतिशतसम्म पुग्न सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना, ६ जना घाइते

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

सम्बन्धित

किशनगढको ‘सेतो मरुभूमि’ : सङ्गमरमरको फोहोर पर्यटकीय गन्तव्य बन्दै

अमेरिका–इरान वार्ता अहिलेसम्मकै बलियो चरणमा : जारेड कुसनर

युक्रेन युद्धको विरोध गरेको भन्दै रुसी नेतालाई ११ वर्ष जेल

अमेरिका–इरानको ६० दिने शान्ति सम्झौता सकियो, ट्रम्पको अडान भने नरम

लाल सागरमा साउदी सैन्य जहाजसहित पाँच जहाजमाथि क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

मोदीलाई केजरीवालको जवाफ : ‘हो, म दिमागी नक्सल हुँ, किनकि म देशभक्त हुँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu