ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमाथि दबाब वैशाख ५ गते इलाममा ओली पुग्ने


एबीसी न्यूज
३ बैशाख २०८१, सोमबार   ८ : ३७   बजे

 

काठमाडौं ३ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रले इलाम–२ मा यही वैशाख ५ गते सयुक्त सभा गर्ने भएका छन्।

देउमाई नगरपालिका मंगलबारेमा सभा आयोजना गर्न लागिएको इलाम एमालेका उपाध्यक्ष उदय राईले जानकारी दिए।
उक्त सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्षस्थ नेताहरू सहभागी हुने कार्यक्रम छ।

राईलाई पार्टीले निर्वाचन क्षेत्रको वस्तुस्थिति र अवस्थाबारे अनुगमन गर्न जिल्ला उपाध्यक्ष उदय राईलाई जिम्मेवारी दिइएको छ। उनी अहिले चुनावी प्रचारकै काममा छन।

 

सभामा एमाले अध्यक्ष केपी ओली, उपप्रधान एव भौतिकमन्त्री रघुवीर महासेठ लगायतका नेताहरू पुग्ने भएका छन् ।

 

२५ वर्षदेखि एमालेले जित्दै आएको सो क्षेत्रमा यस पटक पनि जित्नेगरी योजना बनाइएको तुम्बाहाङ्फेको भनाइ छ।

इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। सुहाङका बुवा स्व‍।सुवास नेम्वाङले लगातार २५ वर्षदेखि यो क्षेत्र जित्दै आएका थिए।

उनकै छोरालाई उठाउँदा जित्न सकिने आकलनसहित एमालेले ३२ वर्षीय सुहाङलाई चुनावी मैदानमा उतारेको हो। एमालेले जित्नेमा ढुक्क रहेको बताउँछिन् तुम्बाहाङ्फे।

इलाम–२ मा नेपाली काङ्ग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ। उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए। तर एमालेका सुवास नेम्वाङसङ्ग झिनो मतान्तरले हारेका थिए।

रास्ट्रिय स्वतन्त्र पार्टीले भने पत्रकार समेत रहेका मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ। लिम्बू सुरुमा स्वतन्त्र उठ्ने बताएपनि पछि रास्वपा प्रवेश गरेका थिए।

इलाममा ४१ वटा घटकको समर्थनसहित पहिचान पक्षधर डकेन्द्र सिंह थेगिमले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन। मुढा चुनाव चिन्ह पाएका उनले पनि दलको मत काट्ने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group