ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाश सिरोहियाले आफ्नो नागरिकता सर्वाजनिक गर्दै भने – ‘व्यक्तिगत प्रतिशोध र रिसइबी लिने राज्यको रबैया’


एबीसी न्यूज
२१ बैशाख २०८१, शुक्रबार   १० : २९   बजे

 

काठमाडौं २१ बैशाख । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो नागरिकताको प्रतिलिपि सार्वजनिक गरेका छन्।

आफ्नो नागरिकताका विषयमा प्रश्न उठेपछि उनले सरोकारवाला तथा सर्वसाधारणको जानकारीका लागि भन्दै शुक्रबार नागरिकताको प्रतिलिपि सार्वजनिक गरेका हुन्।

 सिरोहियाले सार्वजनिक गरेको आफ्नो नागरिकताको प्रतिलिपि–

‘राज्यका विभिन्न पदाधिकारीले व्यक्तिगत रूपमा प्रतिशोध र रिसइबी लिएर मेरो नागरिकताको विषयमा प्रश्न उठाएकामा सरोकारवाला तथा सर्वसाधरणको जानकारीका लागि मेरो नागरिकताको प्रतिलिपि यहाँ राखेको छु’, नागरिकताको प्रतिलिपिसहित उनले लेखेका छन्, ‘नाबालिगसहित परिवारका सदस्यका बारेमा २०३३–२०३४ सालमा राज्यले संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता र २०५७ मा प्रतिलिपि लिएको हुँ। राज्यले अभिलेखबाटै यी सबै विषय स्वाभाविक रूपमा पुष्टि हुन्छन्।’

यसअघि पनि सिरोहियाले आफ्नो नागरिकताबारे शंका लागे राज्यलाई अनुसन्धान गर्न सक्ने बताएका थिए।
शुक्रबार दिनभर गृहमन्त्री रबि लामिछानेको दबावमा प्रहरीलाई कैलाश सिरोहियामाथि पक्राउ पूर्जी जारी गर्न दबाव दिएको भन्ने चर्चा चलेको थियो । लामिछानेले कान्तिपुरले उनको बारेका बद्मासी प्रकाशन गर्न नरोकेपछि बदला लिने बहाना खोजिरहेको रास्वपाकै एक जना नेताले बताए ।
सिरोहियाको नागरिकता माथि प्रश्न उठाउनु भनेको मण्डले राष्ट्रवादीहरुले सवै मधेशी मूलका नेपालीलाई अनागरिक देख्ने पुरानै प्रवृत्ति हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group