ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङ : ड्युटीमा रहेका संरक्षण विभागका कर्मचारीको किराले टोकेर मृत्यु


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   ३ : ०८   बजे

काठमाडौं १२ भदौ । हङकङमा कृषि, मत्स्यपालन तथा संरक्षण विभागका कर्मचारीको किराले टोकेर मृत्यु भएको छ।

बुधबार दुई सहकर्मीका साथमा ड्युटी गरिरहेका उनले सहकर्मीसँग किराले टोकेको बताएपछि प्रहरीको सहयोगमा अस्पताल भर्ना गरिएको थियो।

४६ वर्षीय पीडितले बिहान ११ बजे किराले टोकेको बताएपछि सहकर्मीहरूले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। पीडितको पहिचान गोप्य राखिएको छ।

६३ वर्षीय पुरुष र २५ वर्षीया महिला सहकर्मीसँगै ताइमो सान कन्ट्री पार्कमा ड्युटीमा रहेका बेला उक्त घटना घटेको हो।

प्रहरीकाअनुसार मोतुङ लाम क्षेत्रमा रहेको बेला केहीले टोकेको अनुभव आफूलाई भएको उनले सहकर्मीलाई बताएका थिए।

प्रहरी प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा लेखिएको छ– पीडितलाई हेलिकप्टरमार्फत चाइवानस्थित पामेला युड नेदरसोल पूर्वी अस्पताल लगिएको थियो। जहाँ उनलाई दिउँसो २ बजे मृत घोषित गरियो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group