ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागुन २७ गते ओली नेतृत्व सरकारले विश्वासको मत लिदैं


एबीसी न्यूज
१९ फाल्गुन २०७४, शनिबार   ५ : ००   बजे

काठमाडौं,१९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी फागुन २७ गते विश्वासको मत लिने भएको छ। एमाले र माओवादी संसदीय दलको आज बसेको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले २७ गते बिश्वासको मत लिने जानकारी दिनुभएको हो ।

संविधान अनुसार प्रतिनिधिसभामा कुनै एकदलको बहुमत नपुगे नियुक्त भएको तीस दिनभित्र संसदमा विश्वासको मत लिनु पर्ने व्यवस्था छ। संसदमा सरकारको पक्षमा अहिले एमाले र माओवादी दुइवटा दलको मात्रै सहज बहुमत रहेको छ। राष्ट्रपतिले एमाले र माओवादी अध्यक्षको सिफारिशमा बाम गठबन्धनका नेता ओलीलाई गत फागुन ३ गते प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

एक महिनाको समय चैत ३ गते पुग्ने भएपनि प्रधानमन्त्री ओलीले फागुन २७ मा बिश्वासको मत लिने जानकारी गराउनु भएको हो । सहज बहुमत रहेपनि दुई तिहाई बहुमतका साथ सरकार सञ्चालन गर्न प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय समाजवादी फोरमलाई समेत सरकारमा ल्याउन कसरत गरिरहनु भएको छ ।

फोरमसँगको अधिकांश बिषय मिलेपन हैसियत भन्दा बढी मन्त्रालय खोजेपछि कुरा मिल्न सकेको छैन । निर्वाचनमा प्रदेश २ मा सवैभन्दा ठुलो दल बनेको फोरमलाई सरकारमा सहभागी गराई सवै प्रदेशको सरकारलाई केन्द्रसँग समन्वय गरी समृद्धिको खाका अघि बढाउने प्रधानमन्त्री ओलीको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

रवि लामिछानेको स्पष्टोक्ति– ‘रास्वपाका मन्त्री फेर्ने कुनै योजना छैन’

सम्बन्धित

एनसेलले बुझायो लाइसेन्स नवीकरणबापत करिब ५ अर्ब रुपैयाँ

बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र, ‘सिजनल ट्यारिफ’ लागू गर्ने तयारी

अपहरणमा संलग्न सात जना पक्राउ गर्न सफल इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, वर्षायाममा ‘सिजनल ट्यारिफ’ ल्याउने गृहकार्य

सांसद साहजान खातुनको माग : ‘बलात्कारीलाई कानुन बनाएर फाँसीको सजाय सुनिश्चित गरियोस्’

भकुण्डेवेशीमा प्रहरी इन्चार्ज र युवतीको भिडियो प्रकरण : युवतीद्वारा जाहेरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu